सफारी पार्क
Romanized: saphaari paarka, saphaari paark, saphaari parka, saphari paarka
सिंह, बाघ, हात्ती, गैंडा आदि जङ्गली जनावरहरू स्वतन्त्र रूपमा विचरण गर्न पाउने गरी छुट्ट्याइएको जमिनको ठुलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सिंह, बाघ, हात्ती, गैंडा आदि जङ्गली जनावरहरू स्वतन्त्र रूपमा विचरण गर्न पाउने गरी छुट्ट्याइएको जमिनको ठुलो भाग; वन्यजन्तु आरक्षण केन्द्र।