सभा

Romanized: sabhaa, sabh, shabhaa, shabha

प्रवचन, भाषण, छलफल, विचार आदिका निम्ति एकत्रित जनसमूह; सार्वजनिक भेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रवचन, भाषण, छलफल, विचार आदिका निम्ति एकत्रित जनसमूह; सार्वजनिक भेला।
२.
सभाभवन; बैठक।
३.
कुनै उद्देश्यपूर्तिका निम्ति सङ्गठित सङ्घ वा संस्था।
४.
सूर्य वा चन्द्रमाको वरिपरि देखिने बिम्ब अथवा मण्डल।
५.
परिधि; वृत्त।

सम्बन्धित शब्दहरू