सभाकक्ष

Romanized: sabhaakaksha, sabhaakaksh, sabhakaksha, sabhaakaksa

प्रतिनिधि सदस्यहरू वा आमन्त्रित व्यक्तिहरू भेला भई कुराकानी, सरसल्लाह आदि गर्ने, पत्रकारहरूसित भेटघाट गर्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रतिनिधि सदस्यहरू वा आमन्त्रित व्यक्तिहरू भेला भई कुराकानी, सरसल्लाह आदि गर्ने, पत्रकारहरूसित भेटघाट गर्ने, कुनै समारोह सम्पन्न गर्ने जस्ता विभिन्न काम गरिने ठुलो दलान वा बैठककोठो।

सम्बन्धित शब्दहरू