सभाध्यक्ष

Romanized: sabhaadhyaksha, sabhaadhyaksh, sabhadhyaksha, sabhaadhyaksa

सभा सञ्चालनको जिम्मेवारी लिएको; सभा प्रमुख; सभापति; सभाको अध्यक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सभा सञ्चालनको जिम्मेवारी लिएको; सभा प्रमुख; सभापति; सभाको अध्यक्ष।

सम्बन्धित शब्दहरू