सभात्याग
Romanized: sabhaatyaaga, sabhaatyaag, sabhaatyaga, sabhatyaaga
सभामा भएगरिएका कुनै प्रस्ताव वा स्थितिप्रतिको विरोध दर्साउँदा थोरै वा धेरै सदस्य सभा छाडेर बाहिर निस्कने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सभामा भएगरिएका कुनै प्रस्ताव वा स्थितिप्रतिको विरोध दर्साउँदा थोरै वा धेरै सदस्य सभा छाडेर बाहिर निस्कने काम।