सभापति
Romanized: sabhaapati, shabhaapati, shabhapati, sabhapati
कुनै सङ्घसंस्था वा समितिको प्रमुख अधिकारी; अध्यक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै सङ्घसंस्था वा समितिको प्रमुख अधिकारी; अध्यक्ष।
२.
कुनै सभाको सञ्चालनका निम्ति रोजिएको, नाम प्रस्तावित भएको वा वरण गरिएको विशिष्ट व्यक्ति।