सभाभवन
Romanized: sabhaabhavana, sabhaabhavan, sabhaabhawana, sabhabhavan
सभा गरिने भवन; सभागृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सभा गरिने भवन; सभागृह।