देवभवन
Romanized: devabhavan, devabhawana, dewabhavana, devabhawan
देवगृह, देवमन्दिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवगृह, देवमन्दिर।
२.
पीपल ।
३.
स्वर्ग।