सभामुख
Romanized: sabhaamukha, sabhaamukh, sabhamukh, shabhaamukha
सभाका अग्रणी वा प्रमुख व्यक्ति; सभाको अध्यक्ष; सदननेता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सभाका अग्रणी वा प्रमुख व्यक्ति; सभाको अध्यक्ष; सदननेता।