समञ्जस

Romanized: samanyjasa, samanyjas, samanyjasha, shamanyjasa

न्यायोचित अवस्था; समुचित स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
न्यायोचित अवस्था; समुचित स्थिति।
२.
क्रम मिलेको; मिल्दोपनको।
३.
तालमेल भएको; मेल खाने; जोडा मिल्ने; अनुरूप।
४.
न्यायोचित।

सम्बन्धित शब्दहरू