सामञ्जस्य
Romanized: saamanyjasya, saamanyjasy, samanyjasya, samanyjasy
रूप, रस, गुण, धर्म आदिमा एकरूप हुनाको भाव वा अवस्था; मेलमिलाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रूप, रस, गुण, धर्म आदिमा एकरूप हुनाको भाव वा अवस्था; मेलमिलाप।
२.
उपयुक्तता; औचित्य।
३.
अनुकूल हुनाको भाव; मिल्दोपना।
४.
बराबरी; समानता; तुल्यता।