दन्तमञ्जन

Romanized: dantamanyjana, dantamanyjan, dantamanjan, dantamanjana

दाँत माझ्ने चूर्ण वा लेप; मञ्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दाँत माझ्ने चूर्ण वा लेप; मञ्जन।
२.
दाँत माझ्ने वा सफा गर्ने काम।

सम्बन्धित शब्दहरू