लोपाञ्जन
Romanized: lopaanyjana, lopaanyjan, lopanyjana, lopanyjan
आफ्ना आँखामा लाएपछि अरूले आफूलाई नदेख्ने भनिने, एक प्रकारको कल्पित अञ्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्ना आँखामा लाएपछि अरूले आफूलाई नदेख्ने भनिने, एक प्रकारको कल्पित अञ्जन।