असमञ्जस
Romanized: asamanyjasa, asamanyjas, asamanyjasha, ashamanyjasa
'यसो गरूँ कि उसो गरूँ' को स्थिति; दोधारेपन; दुबिधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
'यसो गरूँ कि उसो गरूँ' को स्थिति; दोधारेपन; दुबिधा।
२.
असजिलो अवस्था।
३.
(विशेषण)
स्पष्ट नभएको; नबुकिँदो।
४.
अनुचित; सङ्गति नमिलेको; असङ्गत।