समता

Romanized: samataa, samat, shamataa, shamata

सम हुनाको भाव वा अवस्था; समानता; एकनासेपन; बराबरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सम हुनाको भाव वा अवस्था; समानता; एकनासेपन; बराबरी।
२.
पक्षपात नगर्ने ढाँचा; निष्पक्षता।
३.
समान स्तरका शब्दविन्यासद्वारा आदिदेखि अन्त्यसम्म एक पद हुँदा हुने, साहित्यिक दश गुणमध्ये एक।

सम्बन्धित शब्दहरू