समथरिलो
Romanized: shamatharilo, samatharilo
समथर भएको; सतह मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
समथर भएको; सतह मिलेको।
२.
एकतर्फ मात्र थोरै अग्लिँदै गएको।