समभागी
Romanized: samabhaagi, samabhaagee, shamabhaagi, samabhagee
समान भाग पाउने; उत्तिकै भागीदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
समान भाग पाउने; उत्तिकै भागीदार।