भागी
Romanized: bhaagi, bhaagee, bhagee, bhagii
भाग पाउने; भाग वा हिस्सा भएको; हिस्सेदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भाग पाउने; भाग वा हिस्सा भएको; हिस्सेदार।
२.
भोग्ने; बेहोर्ने।
३.
(नाम)
हकदार; अंसियार, अधिकारी।