समरस

Romanized: samaras, samarasha, shamarasa, samarash

कला वा काव्यमा भेदाभेदसंवेद्य दुवैबाट समान रूपले आनन्दबोध हुने; समान आस्वादन वा रस दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कला वा काव्यमा भेदाभेदसंवेद्य दुवैबाट समान रूपले आनन्दबोध हुने; समान आस्वादन वा रस दिने।

सम्बन्धित शब्दहरू