सोमरस
Romanized: somaras, shomarasa, somarasha, shomaras
सोमलता नामको लहराबाट निकालिने, देवताहरूले पान गर्ने रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सोमलता नामको लहराबाट निकालिने, देवताहरूले पान गर्ने रस।
२.
सोमरसले झै मत्याउने पेय पदार्थ; भाङ।