सोमरथ
Romanized: somarath, shomaratha, shomarath, somaratha
सोमलता वा सोमरसलाई यज्ञस्थलमा ल्याउने रथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सोमलता वा सोमरसलाई यज्ञस्थलमा ल्याउने रथ।