समवृत्त
Romanized: samavritta, samavritt, samawritta, samawritt
छन्दको समान पाउ वा पङ्क्ति भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत सम+वृत्त]
१.
छन्दको समान पाउ वा पङ्क्ति भएको।
२.
समान घेरो भएको।