विषमवृत्त
Romanized: vishamavritta, vishamavritt, vishamawritta, wishamavritta
पाउ वा चरण समान नभई फरक हुने वृत्त वा छन्द; असमान पद भएको छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पाउ वा चरण समान नभई फरक हुने वृत्त वा छन्द; असमान पद भएको छन्द।