समशीतोष्ण कटिबन्ध
Romanized: samashitoshna katibandha, samashitoshna katibandh, samashitosna katibandha, samasitoshna katibandha
भूमध्यरेखादेखि साढे तेइस र साढे छ्यसट्ठी अंशका बिचमा पर्ने, शीत र उष्म समान भएको, उत्तर र दक्षिणका दुई भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भूमध्यरेखादेखि साढे तेइस र साढे छ्यसट्ठी अंशका बिचमा पर्ने, शीत र उष्म समान भएको, उत्तर र दक्षिणका दुई भाग।