समसामयिक

Romanized: samasaamayika, samasaamayik, samasamayik, samashaamayika

एकै समयको वा एकै समयसित सम्बन्धित; उही वेलाको (जस्तो- समसामयिक परिस्थिति, समसामयिक पत्रिका, समसामयिक लेखक इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
एकै समयको वा एकै समयसित सम्बन्धित; उही वेलाको (जस्तो- समसामयिक परिस्थिति, समसामयिक पत्रिका, समसामयिक लेखक इ.)।

सम्बन्धित शब्दहरू