समाचरण
Romanized: samaacharana, samaacharan, samacharana, samacharan
असल आचरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल आचरण।
२.
भलो कुराको सुइँको।
३.
वर्णाश्रम धर्म।
४.
समाचार।