समाहरण
Romanized: samaaharana, samaaharan, samaharan, shamaaharana
एक स्थानमा एकत्रित गर्ने काम; जम्मा गर्ने काम; सङ्ग्रह; बटुलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक स्थानमा एकत्रित गर्ने काम; जम्मा गर्ने काम; सङ्ग्रह; बटुलाइ।
२.
राशि; रास; थुप्रो।