समाहर्ता
Romanized: samaahartaa, samaaharta, samahartaa, samaahart
कुनै वस्तु आदिलाई एक ठाउँमा जम्मा गर्ने; सङ्ग्रह गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै वस्तु आदिलाई एक ठाउँमा जम्मा गर्ने; सङ्ग्रह गर्ने।
२.
(नाम)
राजकर वा तिरो उठाउने अधिकारी।