समानाधिकरण
Romanized: samaanaadhikarana, samaanaadhikaran, samaanadhikarana, samanaadhikarana
उही स्थान, वर्ग वा पदार्थमा विद्यमान; समान आधार भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उही स्थान, वर्ग वा पदार्थमा विद्यमान; समान आधार भएको।
२.
व्याकरणमा एकै कारकको विभक्तिले युक्त।
३.
(नाम)
उही अर्थलाई स्पष्ट र राम्रो पार्न आउने एकै जातको वा समानार्थक अर्को शब्द ।
४.
कारकको समान सम्बन्ध।