समानान्तर रेखा
Romanized: samaanaantara rekhaa, samaanaantara rekha, samaanantara rekhaa, samanaantara rekhaa
बराबरको दुरीमा रहेका वा खिचिएको रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बराबरको दुरीमा रहेका वा खिचिएको रेखा।
२.
एक अक्षांशका स्थानबाट खिचिएका रेखा।