मकररेखा
Romanized: makararekhaa, makararekh, makararekha
भूगोल अथवा ज्योतिषका अनुसार विषुवत्रेखादेखि साढे तेइस अंश दक्षिणमा पर्ने एक रेखा; कर्कटरेखाको ठिक विपरीत रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भूगोल अथवा ज्योतिषका अनुसार विषुवत्रेखादेखि साढे तेइस अंश दक्षिणमा पर्ने एक रेखा; कर्कटरेखाको ठिक विपरीत रेखा।