लक्ष्मणरेखा
Romanized: lakshmanarekhaa, lakshmanarekha, laksmanarekhaa, lakshmanarekh
वनवासको बेलामा आश्रममा लक्ष्मणले सीतालाई सुरक्षित राख्न कोरेको रेखा; मर्यादापालनको कठोर सीमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वनवासको बेलामा आश्रममा लक्ष्मणले सीतालाई सुरक्षित राख्न कोरेको रेखा; मर्यादापालनको कठोर सीमा।