लक्ष्मणकन्द

Romanized: lakshmanakanda, lakshmanakand, laksmanakand, laksmanakanda

अँडिरका जस्ता पात हुने, सेता फूल फुल्ने, हरियो र सेतो रङ्ग मिसिएका लाम्चा फल फल्ने एक जातको लहरो वा त्यसैको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अँडिरका जस्ता पात हुने, सेता फूल फुल्ने, हरियो र सेतो रङ्ग मिसिएका लाम्चा फल फल्ने एक जातको लहरो वा त्यसैको ध्वाँसे रङ्गको ठुलो कन्द।

सम्बन्धित शब्दहरू