अक्षान्तररेखा
Romanized: akshaantararekhaa, akshaantararekha, akshantararekhaa, aksaantararekhaa
पृथ्वीको नक्सामा कुनै स्थानको स्थिति सङ्केत गर्न पूर्वपश्चिम मिलाएर कोरिएका काल्पनिक रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पृथ्वीको नक्सामा कुनै स्थानको स्थिति सङ्केत गर्न पूर्वपश्चिम मिलाएर कोरिएका काल्पनिक रेखा।