समालोचनीय
Romanized: samaalochaniya, samaalochaniy, samalochaniya, samalochaniy
समालोचनाका लागि उपयुक्त; समालोच्य; समीक्षाका लागि योग्य; आलोच्य; विवेच्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
समालोचनाका लागि उपयुक्त; समालोच्य; समीक्षाका लागि योग्य; आलोच्य; विवेच्य।