समासीन

Romanized: samaasina, samaasin, samasin, samaaseena

राम्ररी बसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
राम्ररी बसेको।
२.
उच्च आसनमा बसेको वा विराजमान भएको।

सम्बन्धित शब्दहरू