समिति

Romanized: shamiti, samiti

कुनै विशेष कामकुराका निम्ति गठन गरिएको सानोतिनो मण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विशेष कामकुराका निम्ति गठन गरिएको सानोतिनो मण्डल।
२.
परिषद् सभा।
३.
सभा; कचहरी।

सम्बन्धित शब्दहरू