समिधा
Romanized: samidhaa, samidh, shamidhaa, shamidha
विशेष गरी यज्ञकुण्डमा बालिने दाउरा; दाउरा; इन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत समिध्]
1
विशेष गरी यज्ञकुण्डमा बालिने दाउरा; दाउरा; इन्धन।