सम्धिनी बाबर

Romanized: samdhini baabara, samdhini baabar, samdhini babar, samdhinee baabara

सेल पकाउँदा हालिने ताईभरिको बाबर। (यो बाबर पहाडतिर खास गरी तामाङ जातिमा छोरी घर पठाउँदा सासूलाई सेलसँगै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सेल पकाउँदा हालिने ताईभरिको बाबर। (यो बाबर पहाडतिर खास गरी तामाङ जातिमा छोरी घर पठाउँदा सासूलाई सेलसँगै कोसेलीका रूपमा पठाइन्छ)।

सम्बन्धित शब्दहरू