सम्धिनी टपरो
Romanized: samdhinee taparo, shamdhini taparo, shamdhinee taparo, shamdhinii taparo
छोरीलाई घर पठाउँदा माइतीका तर्फबाट छोरीकी सासूका निम्ति सेलरोटी हाली पठाइने टपरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छोरीलाई घर पठाउँदा माइतीका तर्फबाट छोरीकी सासूका निम्ति सेलरोटी हाली पठाइने टपरो।