सम्पर्क व्यक्ति
Romanized: samparka wyakti, shamparka vyakti, samparka byakti, shamparka wyakti
कुनै कार्य सम्पन्न गर्न भेट्नुपर्ने मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै कार्य सम्पन्न गर्न भेट्नुपर्ने मानिस।