सम्पीडित
Romanized: sampidit, sampeedita, shampidita, sampeedit
ज्यादै थिचिएको, मिचिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्यादै थिचिएको, मिचिएको।
२.
बढ्ता पीडित।