सम्प्रदान
Romanized: sampradaana, sampradaan, sampradan, shampradaana
फिर्ता नलिने गरी कसैलाई कुनै वस्तु दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फिर्ता नलिने गरी कसैलाई कुनै वस्तु दिने काम।
२.
व्याकरणमा दिने अर्थ बुझाउने वा लागिको सङ्केत गर्ने कारक; चतुर्थी विभक्ति हुने कारक। (जस्तो- म रामलाई पुस्तक दिन्छु, तिमी गाईलाई घाँस देऊ इ.)।