सम्भाषणीय
Romanized: sambhaashaniya, sambhaashaniy, sambhashaniya, sambhaasaniya
संवाद गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
संवाद गर्नुपर्ने।
२.
सम्भाषण गर्न लायक; सम्भाष्य।