सम्मान गारद
Romanized: sammaana gaarada, sammaana gaarad, sammaana garada, sammana gaarada
राजा, राष्ट्राध्यक्ष वा त्यस्तै विशिष्ट व्यक्ति कुनै अर्को देशको औपचारिक भ्रमणमा जाँदा वा फर्कंदा वा अन्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राजा, राष्ट्राध्यक्ष वा त्यस्तै विशिष्ट व्यक्ति कुनै अर्को देशको औपचारिक भ्रमणमा जाँदा वा फर्कंदा वा अन्य कुनै समय, अवसर वा पर्वमा विशेष सम्मान प्रदर्शन गर्न उपस्थित सैनिक दल वा त्यसले दिएको सलामी (गार्ड अफ अनर)।