मौनसम्मति
Romanized: maunashammati, maunasammati
कुनै विषय वा विवादमा नबोल्ने काम; नबोलीकन दिइने समर्थन; चुप लागेर जनाइने सहमति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विषय वा विवादमा नबोल्ने काम; नबोलीकन दिइने समर्थन; चुप लागेर जनाइने सहमति।