मौनसहमति
Romanized: maunashahamati, maunasahamati
कुनै विषय वा विवादमा नबोल्ने काम; नबोलीकन दिइने समर्थन; चुप लागेर जनाइने सम्मति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विषय वा विवादमा नबोल्ने काम; नबोलीकन दिइने समर्थन; चुप लागेर जनाइने सम्मति।