असहमति

Romanized: ashahamati, asahamati

सहमतिको अभाव; एउटाका विचारमा अर्काको रुचि नहुने क्रिया वा गुण; विरोध; समान विचार आदिको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सहमतिको अभाव; एउटाका विचारमा अर्काको रुचि नहुने क्रिया वा गुण; विरोध; समान विचार आदिको अभाव।

सम्बन्धित शब्दहरू