सहमति

Romanized: shahamati, sahamati

सहमत हुनाको भाव वा अवस्था; कुनै कामकुरामा एउटै राय हुने काम; ऐकमत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सहमत हुनाको भाव वा अवस्था; कुनै कामकुरामा एउटै राय हुने काम; ऐकमत्य।

सम्बन्धित शब्दहरू