सहमत
Romanized: sahamat, shahamata, shahamat, sahamata
अरूसित राय मिलेको; एउटै राय भएको; एउटै मत वा विचार भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अरूसित राय मिलेको; एउटै राय भएको; एउटै मत वा विचार भएको।
२.
मन्जुर भएको।